प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन … Continue reading प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)